मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएको जानकारी गराएका छन् ।