सेनाको सुरक्षाबाट बाहिर आए प्रचण्ड, पेरिसडाँडाको अवलोकन

नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कार्यालय पुगेका छन्।