पशु सेवा तालिम केन्द्र, दुहवी (सुनसरी) को आयोजनामा तथा प्रोक्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा व्यवसायिक गाई तथा कुखुरा पालनसम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम झापा र मोरङ जिल्लामा रहेका लघुवित्तका सदस्यलाई लक्षित गरी सञ्चालन गरिएको हो । आयोजकका अनुसार यही पुस १८ गतेदेखि २३ गतेसम्म झापा जिल्लाको गरामुनी शाखामा आबद्ध ६० जना गाईपालक सदस्यलाई […]