न्यूयोर्क स्वस्थानी महोत्सवको पहिलो सातामै ११५,००० डलरभन्दा बढी दान संकलन, बाल कलाकारको नाटकले जित्यो मन

न्यूयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्रमा जारी ‘न्यूयोर्क स्वस्थानी महोत्सव २०२६’ ले पहिलो हप्तामै ऐतिहासिक सफलता हासिल गरेको छ। जनवरी ३ देखि सुरु भएको यस एक महिने आध्यात्मिक उत्सवको नवौँ दिनसम्म आइपुग्दा मन्दिर स्थापना र दीर्घकालीन सञ्चालनका लागि १ लाख १५ हजार अमेरिकी डलरभन्दा बढी दान संकलन भएको छ। वित्तीय व्यवस्थापन […]