यी हुन् ट्रम्पको नेतृत्वमा अमेरिकाले छाड्न लागेका विश्वस्तरका ६६ संस्था

२४ पुस, काठमाडौं । ट्रम्प प्रशासनले संयुक्त राज्य अमेरिकालाई ६६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट अलग गर्ने घोषणा गरेको छ । यीमध्ये ३१ वटा संयुक्त राष्ट्र संघका निकायहरू र ३५ वटा अन्य (गैर-राष्ट्रसंघीय) संस्थाहरू रहेका छन्। समाचार संस्था अलजजिराका अनुसार, …