महिला क्रिकेट : नयाँ प्रशिक्षक नियुक्त भएपछि मनोज कटवालको राजीनामा
१० पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीका निवर्तमान मुख्य प्रशिक्षक मनोज कटवालले आधिकारिक रूपमा राजीनामा दिएको घोषणा गरेका छन् । कटवालले बिहीबार बेलुकी सामाजिक सञ्जालमा स्टाटस राखेर राजीनामा दिएको बताएका हुन् ।
नेपाल क्रिकेट संघ …