केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको केन्द्रिकृत मानसिकताले जनचाहनाअनुरूप परिणाम दिन नसकेको दुखेसो गरेका छन् । फेडरालिजम् एण्ड लोकलाइजेन सेन्टरले ‘सङ्घीयता सुदृढीकरणमा राष्ट्रियसभा’ शीर्षकमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले  सीमित साधनस्रोत तथा  कानुनी व्यवधानले प्रदेश सरकारबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन  कठिन भएको बताए। मुख्यमन्त्री पाण्डेले भने, ‘प्रदेश र स्थानीय तहको […]