अवैध मदिरा बिक्री वितरण नगर्न विभागले गरायो सचेत

१७ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले चोरी पैठारीबाट आएका मदिरा बिक्री वितरण नगर्न व्यवसायीहरुलाई सचेत गराएको छ । विभागले बजार अनुगमनका क्रममा व्यवसायी, होटल, क्यासिनो, पार्टी प्यालेस, रेष्टुरेन्टमा समेत अवैध रुपमा चोरी पैठारीमा आएको विदेशी ब्राण्डका मदिरा बिक्री वितरण भएको पाइएको हो । ती स्थानमा मदिराको भण्डारण, सञ्चय, खरीद बिक्री तथा प्रयोग समेत भइरहेको […]

सम्बन्धित सामग्री

अवैध मदिरा बिक्री वितरण गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले अवैध मदिरा विक्री वितरण गर्नेलाई कारबाही गर्ने भएको छ । आन्तरिक राजस्व विभागले बजारमा अवैध मदिरा छ्यापछ्याप्ती भेटिएपछि त्यस्तो मदिरा बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई अवैध मदिरा खरिद बिक्री भइरहेको भन्दै विभागले एक सूचना जारी गर्दै कारबाहीको चेतावनी दिएको […]

एक ट्रक अवैध मदिरा बरामद

धनुषा– धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ । निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट […]

सीमामा फस्टाउँदै अवैध मदिरा व्यापार, प्रहरी मुकदर्शक

जनकपुरधाम : भारतको बिहार सरकारले मदिरा कारोबार तथा सेवनमा रोक लगाएपछि नेपालको सीमावर्ती क्षेत्रमा अवैध मदिरा भट्टीहरूमा कारोबार फस्टाएको छ। भारतीय बजारहरूमा मदिरा बिक्री, वितरण तथा सेवनमा कडाइ भएपछि धनुषासहित महोत्तरी, सर्लाही, सिरहा र सप्तरी लगायत सीमावर्ती क्षेत्रमा व्यापार फस्टाएको हो। धनुषाको धनौजी गाउँ...