फागुन १ गतेदेखि खप्तड र बडिमालिका घुम्न हेली प्याकेज सुरु हुने

कैलाली । हेलिकोप्टरबाट खप्तड घुम्ने प्याकेज यस वर्ष पनि सुरु हुने भएको छ । स्वर्गको टुक्रा उपमा पाएको खप्तडसम्म सडक मार्र्गबाट जान सम्भव नभएपछि हेलिकोप्टरमार्फत पुग्ने प्याकेज सुरु हुन लागेको हो। आगामी फागुन १ देखि खप्तड र बडीमालिका घुम्न हेली टुरको प्याकेज ल्याइएको हो । हिउँले सेताम्मे भएको खप्तडको सुन्दरता देखाउने गरी खप्तड होमस्टे झिग्राना […]