RajdhaniDaily.com | काठमाडौं । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित -
स्वस्थ रहनका लागि केवल शारीरिक स्वास्थ्य मात्र पर्याप्त हुँदैन, मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यदि शारीरिक वा मानसिक कुनै पनि पक्षमा समस्या देखियो भने समग्र स्वास्थ्य प्रभावित हुन्छ । गट (आन्द्रा) को स्वास्थ्य …
दुबई। अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि मध्यपूर्वमा चर्किएको सैन्य द्वन्द्वका कारण खाडी क्षेत्रका प्रमुख विमानस्थलहरू ठप्प भएका छन्। जसकारण विश्वव्यापी हवाई यात्रा प्रभावित बनेको छ। इरान र इजरायलबीचको बढ्दो तनावका कारण आकाशमार्ग असुरक्षित भएपछि खाडी देशहरूको विमानस्थलहरूबाट ३४ सयभन्दा बढी उडान प्रभावित बनेका छन्। करिब तीन लाख यात्रु विभिन्न देशका विमानस्थलमा अलपत्र परेका छन्। […]
१७ फागुन, आइतबार भारतले वेस्ट इन्डिजविरुद्ध पाँच विकेटको जित निकाल्दै टी-२० विश्वकपको सेमिफाइनल यात्रा तय गर्यो। ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिकासँगको हारपछि टोलीमा फर्काइएका सन्जु सामसनले अविजित ९७ रनको परिपक्व इनिङ्स खेल्दै आफूलाई पुनःप्रमाणित गरेपछि भारतले चार बल बाँकी छँदै पाँच विकेटले जित हासिल गरेको थियो। मुम्बईमा अब हुने सेमिफाइनलमा भारतको सामना इङ्ल्यान्डसँग […]
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई दिनअघिदेखि मौन अवधि सुरु हुँदै छ । सोमबार मध्यरातदेखि सुरु हुने मौन अवधिमा कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र मत प्रभावित पार्न पाइँदैन ।