साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारमा गिरावटको क्रम रोकिएन । अघिल्लो कारोबार दिन करिब १५ अंकले घटेको बजार बुधबार पनि करिब १४ अंकले ओरालो लागेको छ । बजारमा गिरावटसँगै ब्रोकर कारोबारतर्फ पनि बिक्री दबाब बढेको देखिएको छ । उपलब्ध ब्रोकर कारोबार विवरणअनुसार ६ वटा ब्रोकरबाट खरिदको तुलनामा बिक्री बढी भएको देखिएको छ भने […]
नेपालमा जीडब्ल्यूएमका नयाँ विद्युतीय गाडीको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले जनताको आवश्यकता अनुसार पर्याप्त ग्यास उपलब्ध गराउनुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साहले ग्यास अभावको विषयमा छलफल गरेर समस्या समाधान गर्ने बताए। ‘ग्यासको विषयमा छलफल गर्छौं । जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ,’ उनले भने। मन्त्री साहले मन्त्रालयमा विगतमा भएका कामका विषयमा बुझेर मात्रै […]
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृतसरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज ६ देखि १० गतेसम्म महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा हुने अमेरिका भ्रमणलाई स्वीकृति प्रदान गरेको हो । यसैगरी बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा […]
ओपनएआई र एन्थ्रोपिकमा काम गरेका अनुसन्धानकर्ताको चेतावनीले उठाएको प्रश्न— मानव समाजलाई नै जोखिममा पार्न सक्ने प्रविधि केही निजी कम्पनीको निर्णयमा छाड्न मिल्छ?
२५ भदौ, काठमाडौं । उसो त बालेन शाह नेतृत्वमा सरकार बन्दा नै देशमा खाना पकाउने एलपीजी ग्यासको अभाव थियो । त्यसको कारण पनि थियो ।
पश्चिम एसिया संकटका कारण आयातमा आएको संकुचनको बहाना बनाएर पेट्रोलियम पदार्थको आयात र …