जानकी मन्दिरबाट राम मन्दिर पुग्यो कोसेली, भगवान रामको टीकाटालो हुँदै !

जनकपुरधाम । साताव्यापी सीता–राम विवाह पञ्चमी अन्तर्गत आज चौथो दिन तिलकोत्सव समारोह सुरु भएको छ । जानकी मन्दिरबाट साधु, सन्त, महन्थसहित हजारौं श्रद्धालु बाजागाजसहित १ सय १ पोका कोशेली (भार) बोकेर राम मन्दिर पुगेपछि तिलकोत्सव समारोह सुरु भएको हो । भगवान रामको टीकाटालो गर्न पुगेका साधुसन्त, महन्थ र श्रद्धालुलाई राम मन्दिरका महन्थ महन्थ राम गिरी […]