दश वर्षमा पनि बनेन कमला नदीमा पुल

मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्षअघि निर्माण सुरु भएको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन । कमला नदीमा निर्माणाधीन पुल समयमा नै सम्पन्न नहुँदा दुधौली नगरपालिका–२ रतनपुरका बासिन्दा जोखिम मोलर बाढीमा हेलिएर नदी वारपार गर्न बाध्य छन् । बर्सादकाे  समयमा कमला नदी वारपार गर्दा पाइने हैरानीबाट दिक्क भएका स्थानीय पुलका पिल्लरहरू हेरेर चित्त बुझाउँदै आएका छन् । स्थानीयका अनुसार समयमा पुल निर्माण सम्पन्न नहुँदा पुलका पिल्लरहरू धसिँदैगएका छन् । देशैभरि काम नगरेर चर्चा कमाएको पप्पु कन्स्ट्रक्सन र लुम्बिनी निर्माण सेवा जेभीले उक्त पुलको निर्माण गर्ने ठेक्का पाएका थिए । पप्पुको तीव्र विरोध भएपछि जेभीमै रहेको लुम्बिनीले काम थालेको थियो । धीमा गतिमा पुलको काम हुँदा निर्माण सम्पन्न कहिले हुने, कुनै टुङ्गो नभएको स्थानीय रेखराज दाहालले दुःखेसो पोख्नुभयो ।

सम्बन्धित सामग्री

ठेक्का लिएको सात वर्षसम्म पनि भेरी नदीमा पुल बनेन

ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । विसं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि …

अझै बनेन भेरी नदीमा पुल – देशसञ्चार

जाजरकाेट – ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन। विसं २०७३ असार ३१

उद्घाटन गरेको १२ वर्षसम्म पनि बनेन बागमती नदीमा पुल

काठमाडौं । रौतहटको वडहर्वा स्थित बागमती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयबासी मारमा परेका छन् । रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वास्थित वागमती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयहरु मारमा परेका हुन् । बागमती नदीमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको […]

११ वर्ष बित्यो, कान्द्राको पुल बनेन

धनगढी । कैलालीको कान्द्रा नदीमा निर्माणाधीन पुल ११ वर्षमा पनि बन्न सकेन । जिल्लाको भजनी नगरपालिका–३ थेकीपुरस्थित कान्द्रा नदीमा पुल निर्माणको जिम्मा पाएको कम्पनीले पुल अधुरै छोडेर सम्पर्कबिहीन भएपछि ११ वर्षदेखि बन्न नसकेको हो । हालसम्म चौथो पटक म्याद थप हुँदासमेत एक सय मिटर लामो पुल बनाउन नसकेका साल्पा÷शेर्पा–लामा–विरुवा जेभी नामक निर्माण कम्पनीका प्रतिनिधी सम्पर्कबिहीन […] The post ११ वर्ष बित्यो, कान्द्राको पुल बनेन appeared first on राजधानी राष्ट्रिय दैनिक.

११ वर्षसम्म पनि बनेन वाग्मती पुल

निर्माण सुरु भएको ११ वर्ष बित्न लाग्दा समेत मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली र मकवानपुरको सीमा क्षेत्रमा पर्ने वाग्मती नदीमा पुल निर्माण सम्पन्न भएको छैन । पुल नबन्दा निर्माणाधीन मदन भण्डारी राजमार्गमा हिउँदको समयमा समेत यातायात सञ्चालन हुन सकेको छैन ।

ठेकेदारको लापरबाहीले कर्णाली नदीमा पुल बनेन

पाँच वर्षअघि सम्झौता गरिएको पक्की पुल नबनेपछि स्थानीयलाई राहत दिन गाउँपालिकाले बेलिब्रिज बनाउने तयारी थाल्यो मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा संघीय सरकारले बनाउन सुरु गरेको पक्की पुल अलपत्र परेपछि स्थानीय सरकारले बेलिब्रिज...

३६ महिनामा बन्नुपर्ने  पुल आठ वर्षमा पनि बनेन

शिलान्यास भएको आठ वर्ष बित्दा पनि बागमती नदीमा पुल निर्माण हुन सकेको छैन । ३६ महिनामा निर्माण सक्ने गरी २६ असार

३६ महिनामा बन्नु पर्ने पुल ८ वर्षमा पनि बनेन

सर्लाही र रौतहट जोड्ने बागमती नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि  पुल निर्माण कार्य सम्पन्न भएको छैन । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ...

निर्माण सुरु भएको ९ वर्षसम्म बनेन कन्द्रा नदीमा पुल

१७ पुस, टीकापुर । कैलालीको भजनी नगरपालिका-३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने […]

४ वर्षमा पिल्लर पनि बनेन, स्थानीय भन्छन् – हाम्रो पालामा के बन्ला र पुल ?

६ कात्तिक, डोटी । २०७४ असार २९ गते निर्माण सम्पन्न हुनुपर्ने सातनाली सडकको पुलको अहिलेसम्म १० प्रतिशतमात्र काम सकिएको छ । सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसंग जोड्न शिखर नगरपालिका-१० बान्डुंग्रीसैननिर सेती नदीमा पुल निर्माण गर्न २०७१ …