भरतपुर महानगरको बजेट पाँच अर्ब ७४ करोड, मासिक सात हजार लिटर पानी उपभोग गर्नेको महसुल तिर्न तीन करोड छुट्याइयो

काठमाडौं : भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट पेस गरिएको छ। महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ एक अर्ब ५० करोड रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२  करोड ११…