आसिफ पीएम कपको उत्कृष्ट खेलाडी

५ माघ, काठमाडौं । च्याम्पियन टोली एपीएफ क्लबका ओपनर आसिफ शेख प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । एपीएफलाई उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका खेलेका आसिफ उत्कृष्ट बनेका हुन् । उनले प्रतियोगितामा कुल ६ खेल खेल्दै सर्वाधिक २२७ रन बनाए । जसमा २ अर्धशतकसमेत सामेल थियो । आसिफले प्रतियोगितामा सर्वाधिक १४ […]