काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा प्रसारित एक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। ब्यूरोले मंगलबार विज्ञप्ति निकालेर जेन-जी अधिकारकर्मी अमिषा पराजुलीले आफूहरूमाथि लगाएको आरोपबारे स्पष्टीकरण दिएको हो । प्रहरी उपरीक्षक तथा सूचना अधिकारी दिलीपकुमार गिरीले ‘परिवर्तित नाम साइबर ब्यूरो ६२ (०८२/०८३)’ ले एक कार्यक्रममा साइबर ब्यूरोमा जाँदा प्रहरीले आफ्नी आमासँग छोरीबारे आपत्तिजनक शब्द प्रयोग […]
एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो । अब नेपाली दर्शकले हिमालय स्पोर्टस् टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन् । नेपालभित्र […]
५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इमानदार र लगानीमुखी निजी क्षेत्रलाई नडराउन आश्वासन दिएका छन् ।
विनियोजन विधेयक २०८३ को सिद्धान्त तथा प्राथमिकताबारे संघीय संसदका दुवै सदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो …
५ जेठ, विराटनगर । झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको हत्या भएको छ । हत्या आराेपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेकाे छ ।
प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–८, कुशलचोकस्थित एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुलनजिकैको खुल्ला चौरमा साेमबार स्थानीय …