मध्यविन्दुले बेरोजगार युवालाई सहुलियत ऋण दिने - Purbeli News

नवलपुर / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण दिने प्रक्रिया शुरुआत गरेको छ । यस सम्बन्धी नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता समेत भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा समावेश गरेको ‘युवा स्वरोजगार’ कार्यक्रम सञ्चालनका लागि नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता भइसकेको नगरप्रमुख...

सम्बन्धित सामग्री

विश्व बैंकले नेपाललाई झन्डै ५३ अर्ब रुपैयाँ ऋण दिने

काठमाण्डाै – नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार विस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (५२ अर्ब ९६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   आइतवार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धिसम्बन्धी पूर्वाधार विस्तारका लागि झन्डै ५२ अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियत ऋण सम्झौता भएको हो । ऋण सम्झौतामा क्षेत्रीय यातायात तथा व्यापार आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड रुपैयाँ)...

विश्व बैंकले १३ अर्ब सहुलियत ऋण दिने

हरियाली, जलवायु–उत्थानशील र समावेशी विकास (ग्रिड)मा १० करोड सहायताका लागि विश्व बैंक र नेपालबीच सम्झौता विश्व बैंकले नेपाललाई करिब १३ अर्ब रुपैयाँ सहुलियत ऋण दिने भएको छ । नेपाललाई हरियाली, जलवायु–उत्थानशील र...

आइएमएफले नेपाललाई ४६  अर्ब निर्ब्याजी ऋण दिने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई ४६ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण दिने भएको छ । आइएमएफले इन्ह्यान्स्ड क्रेडिट फ्यासिलिटी (इसिएफ)मार्फत नेपालका लागि २८२.४२ मिलियन एसडिआर (३९५.९ मिलियन अमेरिकी डलर)बराबरको सहुलियतपूर्ण...

१२ हजार युवाले १० लाखसम्म सहुलियत ऋण पाउने

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीच १२ हजार युवालाई सहुलियत ऋण दिने विषयमा द्विपक्षीय समझदारी भएको छ । कोष र परिषद्बीच रोजगार तथा स्वरोजगारी सृजना गर्ने लक्ष्यसहित प्रतिपरियोजना दुई लाखदेखि १० लाख रुपैयाँसम्म दिने गरी बिहीबार सम्झौता भएको हो । समझदारीपत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र […]

मेगा बैंकले भोजपुर साना किसानलाई सहुलियत ऋण दिने

काठमाडौं, (नेस)  । मेगा बैंकबाट भोजपुर नगरपालिकाका साना किसान तथा व्यवसायीका लागि सहुलियत कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकलार्ई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा […]

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकको सहुलियत ऋण

विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको हो।

विश्व बैंकले शिक्षाका लागि ७ अर्ब सहुलियत ऋण दिने

उहाँले कारोनाका कारण शिक्षा प्राप्त गर्नबाट बञ्चित भएकाहरूलाई पुनः जोड्न क्याम्पसहरूको नेटवर्कलाई सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

एडिबीले नेपाललाई खोप खरिद गर्न  साढे १९ अर्ब सहुलियत ऋण दिने

६८ लाख जनसंख्या लाभान्वित हुने एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई कोभिडविरुद्धको खोप खरिद गर्नका लागि साढे १९ अर्ब सहुलियत ऋण दिने भएको छ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न नेपाल सरकार र...

उद्यमी बन्न चाहनु हुन्छ ? अब एपबाटै बिजनेस प्लान

२० पुस, काठमाडौं । रोजगारीका अवसर सिर्जना गर्न र युवालाई उद्यमी बनाउन बैंकहरुले विभिन्न शीर्षकमा सहुलियत ऋण उपलब्ध गराइरहेका छन् । शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था पनि गरेको छ । तर, सस्तो व्याजमा पाइने उद्यमशील कर्जाको पनि राम्रो उपयोग हुन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार […]