मलेसिया रोजगारीसम्बन्धी विवाद चर्किरहँदा व्यवसायीहरू पक्राउ पर्न थालेका छन् । नेपाल र मलेसियाबीच श्रमिक भर्ना प्रक्रियाको विवाद भइरहँदा म्यानपावर तथा स्वास्थ्य व्यवसायी पक्राउ परेका हुन् ।
काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म नेपालमा ४० खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति पुगेको देखाएको हो । प्रतिवेदनअनुसार २०८३ असार मसान्तमा यस्तो सञ्चिति ३८९७ अर्ब ६७ करोड बराबर […]
काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले प्रदर्शनको १२ दिनमै विश्वव्यापी रूपमा ५०१.८० करोड भारु कमाएको छ । यो अजयको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्मसमेत बनेको छ । यति ठूलो व्यावसायिक सफलता र दर्शकको चासो हुँदाहुँदै पनि निर्देशक अभिषेक पाठकले चौथो भाग निर्माण गर्ने योजना नरहेको बताएका छन् । निर्देशक पाठकका अनुसार […]
काठमाडौँ– चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४३६ अर्ब ३६ करोड पुगेको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । २०८३ भदौ महिनामा […]
काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थसहित देशभरका १० वटा शिक्षालयमा सञ्चालित सि.सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेपछि उनीहरू कार्यक्षेत्रमा प्रवेश गरेका हुन्। २०८२ साल मंसिर १९ गतेदेखि सञ्चालन भएको करिब १० महिना अवधिको […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदको बर्खे अधिवेशन कानुन निर्माणको हिसाबले प्रभावकारी हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौँ आफ्नो संसदीय रिपोर्ट कार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । संसद सत्तापक्ष र प्रतिपक्षबिच राजनीतिक आरोप–प्रत्यारोपमा बढी केन्द्रित हुँदा जन सरोकारका मुद्दा र कानुनी बहस कमजोर […]