विदेशमा मृत्यु भएका र उतै अन्त्येष्टि गरिएका श्रमिकका हकवालालाई सान्त्वना राहत बुझ्न आउन बोर्डको अनुरोध

काठमाण्डौ – वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका र विदेशमा नै अन्त्येष्टि गरिएका मृतकका परिवारलाई सान्त्वना राहतका लागि निवेदन दिन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ । विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले शव नेपाल ल्याउन समस्या हुँदा विदेशमा नै अन्त्य...

सम्बन्धित सामग्री

एक वर्षमा नवलपुरका २८ जनाको विदेशमा मृत्यु

वैदेशिक रोजगारीको क्रममा एक वर्षको अवधिमा पूर्वी नवलपरासीका २८ जनाको विदेशमा मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये एकै वर्षमा जिल्लाका यति धेरैले ज्यान गुमाएको यो पहिलो पटक हो ।

१० महिनामा ९६१ श्रमिकको विदेशमा मृत्यु

चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीको क्रममा ९६१ श्रमिकको मृत्यु र २२० श्रमिक अंगभंग भएका छन् । अस्वस्थ कार्य वातावरण, विभिन्न रोग तथा कार्यस्थल दुर्घटनाका कारण नेपाली श्रमिकको विदेशी भूमीमा मृत्यु र अंगभंग भएको हो । यसरी अंगभंग र मृत्यु हुने गरी एक हजार १८१ श्रमिकमध्ये एक हजार ११० श्रमिकलाई यो अवधीमा वैदेशिक रोजगार […]

श्रमस्वीकृति अब विदेशबाट पनि

काठमाडौं । श्रमस्वीकृति नगरेको कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रमस्वीकृति लिन सकिने व्यवस्था गरेको छ । अहिलेसम्म नेपालबाट मात्र श्रम स्वीकृति दिने व्यवस्था थियो । विदेशमा मृत्यु, अगंभंग र बिरामी हुने श्रमिकको कल्याणकारी अधिकारलाई सुनिश्चित गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गन्तव्य विदेशमा […]

कमाउन गएको छोराको विदेशमा मृत्यु, शव कुरेर बसेका आफन्त शोकमा

दाङ- घरमा बुवा बिरामी। उपचार गर्ने पैसा भएन। सधै‍ँ पैसाको अभाव भइरहने। खर्च जुटाउन धौधौ पर्‍याे। बिरामी बुवाको उपचार गर्न चाहिने पैसाको जोहो गर्न पाँच वर्षअघि विदेश उडेका मनोजकुमार चौधरीको विदेशमा मृत्यु हुन पुग्यो। राजपुर गाउँपालिका वडा नं. ४ दुलैया गाउँ उनै मनोजकुमारको शवको प्रतीक्षामा छ। तर, अझै शव ल्याउने चाँजोपाँजो मिलेको छैन। छोराको शव […]

विदेशमा मृत्यु, अशक्त भए  परिवारलाई अनलाइनबाट क्षतिपूर्ति

वैदेशिक रोजगारमा गएका कामदारको विदेशमा मृत्यु, अंगभंग वा अशक्त भएका परिवारले नेपालमा नै क्षतिपूर्ति भुक्तानी, शव झिकाउने, उपचार गर्नेलगायतका सुविधा अनलाइनबाट पाउने भएका छन् । कामदार र उनका परिवारलाई सहज सेवा...

विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकलाई ५२ करोड सहायता

चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा मृत्यु, अंगभंग भएका श्रमिकका परिवारलाई सरकारले साढे ५२ करोड आर्थिक सहायता वितरण गरेको छ ।वैदेशिक रोजगारीका क्रममा मृत्यु भई सरकारबाट ७ लाख रुपैयाँ लिने श्रमिकको संख्या र आर्थिक सहायता रकम गत वर्षको ६ महिनाको तुलनामा सामान्य वृद्धि भएको छ । गत वर्ष यही अवधिमा आर्थिक सहायता लिनेको संख्या लगभग […]

विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो ।स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रले अगुवाइमा रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । स्याङ्जा सहयोग

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

काठमाडौं, साउन २१। रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको जहाज गएपछि ती शव ल्याउन सकिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। सुन्दर भविष्य खोजी गर्दै मलेसिया गएका ती युवाको शव ल्याएर घरपरिवारलाई बुझाएको […]

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको जहाज गएपछि ती शव ल्याउन सकिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।सुन्दर भविष्य खोजी गर्दै मलेसिया गएका ती युवाको शव ल्याएर घरपरिवारलाई बुझाएको केही समय बित्न नपाउँदै त्यहाँबाट फेरि अन्य शव ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ। बोर्डका अनुसार मलेसियाबाट अझै कम्तीमा २५ शव ल्याउनुपर्ने अवस्था छ।मलेसियाजस्तै अन्य मुलुकमा पनि र