नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ। भारतीय आयल निगम (IOC) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। यसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले मूल्य बढाइएको हो। नयाँ दर शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारतीय बजारबाट नयाँ भाउअनुसार पेट्रोलमा […]
काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ। डिजेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाइएको छ। इन्डियन आयल कर्पोरेसनबाट नेपाललाई पछिल्लोपटक पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ५४ पैसाले बढाइएको छ। डिजेलको मूल्य ६ रुपैयाँ ५३ पैसाले बढेर आएको निगमले जनाएको छ।
२९ कात्तिक, काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदद्वारा प्रकाशित युवा तस्बीर दर्पण सार्वजनिक भएको छ । शुक्रवार सिंहदरवारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री सुशिला कार्कीले सो पुस्तक सार्वजनिक गरेकी हुन् ।
पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री …
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन समूहको सिकार बनिरहेकी नेतृ तोसिमा कार्कीले देश एक व्यक्तिले नबन्ने भन्दै रवि लामिछानेपक्षका नेताहरूप्रति कटाक्ष गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घमण्ड र दबाबको प्रसंग निकाल्दै केपी ओलीको उदाहरण पनि दिएकी छन्। उनले सन्तोष परियार, सुमना श्रेष्ठहरु पार्टी छोडेर निस्केको विषयमा पनि पार्टी नेतृत्वलाई दोष […]