अमेरिकी संसद भित्र र बाहिरको हिंसाका तस्बिर

ट्रम्पका हतियारधारी समर्थक अमेरिकाको संसद भवनमा प्रवेश गरे । बुधबार अमेरिकी संसदले बाइडेनको जीतको पुष्टिका बसेको थियो, त्यति नै बेला ट्रम्प समर्थकले हमला गरिदिए । यसमा एक महिलाको मृत्यु भएको छ । ट्रम्प समर्थकको  हिंस्रक भीडले गरेको झडपका बेलाको तस्बिर । ट्रम्प समर्थकले पूरा भवनमा अव्यस्था फैलाइदिएको थियो । भवन भित्र प्रदर्शनकारी तस्बिर खिच्दै प्रहरी अधिकारीसाग प्रदर्शनकारी कुरा गर्र्र्दै । यो तस्बिर निकै तनावपूर्ण माहौलका बीच खिचिएको हो । थुप्रै प्रदर्शनकारीले सुरक्षाबलल

सम्बन्धित सामग्री

ओली–नेपाल भेटको तस्बिर बाहिरियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटको तस्बिर सार्वजनिक भएको छ । राजधानीको मेरियट होटलमा दुई नेताबीच करिब दुई घण्टा वान टु वान वार्ता भएको हो । पार्टी फुट उन्मुख भएको बेला दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र नेपालबीच भएको भेटको तस्बिर सार्वजनिक गरेका छन् । भेटबारे अहिलेसम्म दुबै नेताले कुनै प्रतिक्रिया दिएका छैनन् । भेटपछि एमालेभित्रको विवाद कुन दिशातिर जाला भन्नेमा सर्वत्र चासो छ । 

Lokaantar

अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या

अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् । सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो । आक्रमणकारी व्यक्ति कारबाट बाहिर निस्केर प्रहरीमाथि अन्धाधुन्ध छुरा प्रहार गरेका ...

Ratopati

सर्वाेच्चकाे फैसला मान्छौँ, कार्यान्वयन गर्छाैँ : प्रधानमन्त्री ओली

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ । नयाँ बानेश्वरमा रहेकाे संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आइतवार गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सर्वाेच्चकाे फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  अपराह्न झण्डै चार बजे संसद् भवन प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली झण्डै आधा घण्टा बसेर फर्किनुभएको थियो । अपराह्न चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको अधिवेशन अहिले सुरु भ...

उज्यालो अनलाइन

सरकार बन्न सक्दैन भन्ने दाबी संसद बाहिर गर्ने मिल्दैन : त्रिपाठी

११ माघ, काडमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्को सरकार बन्न सक्दैन भनेर संसद बाहिर दाबी गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । संवैधानिक इजलासमा आइतबार बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकार बन्न सक्छ कि सक्दैन भनेर संसदमा परीक्षण गर्नुपर्ने बताए । अर्को सरकार बन्न सक्दैन भन्ने प्रधानमन्त्रीको दाबी राजनीतिक भएको भन्दै उनले भने, […]

अनलाइनखबर

तस्बिरमा अमेरिकी संसद भवनमा भएकाे प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए । ट्र«म्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गर्नु भएको थियो । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् ।

गोरखापत्र

तस्बिरहरू: अमेरिकी संसद्‌भित्र प्रदर्शनकारी - BBC News नेपाली

प्रदर्शनकारीहरू पसेपछि संसद् भवन क्यापिटलमा के भयो? हेर्नुहोस् तस्बिरमा:

बीबीसी नेपाली

७ नम्बर प्रदेशमा राजपा सांसद बाहेक सबै मत खस्यो

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टीका दुईजना सांसद बाहेक सबै मत खसेको छ। राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सांसद कृष्ण बहादुर चौधरी र मालमती राना थारुले मतदान गरेका छैनन्।

Nagarik