चलचित्र निर्माता र प्रदर्शकबीच शेयर बाँडफाँटमा सहमति

काठमाडौँ – नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच शेयर बाँडफाँटमा सहमति जुटेको छ। सहमतिअनुसार अब नेपाली चलचित्रले हलमा चलुञ्जेल ५० प्रतिशत शेयर पाउनेछन्। चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र निर्माता संघका अध्यक्ष नवल खड्काले उक्त सहमतिपत्रमा हस्ताक्षर गरे। गत कार्तिक २४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’का निर्माताले शेयर बाँडफाँटमा विभेद हुने गरेको भन्दै […]

सम्बन्धित सामग्री

चलचित्र निर्माता प्रदीप सरकारको निधन, बलिउड शोकमा

चलचित्र निर्माता प्रदीप सरकारको निधन भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार शुक्रबार अपराह्न ४ बजे उनको अन्तिम संस्कार गरिने छ । उहाँ ६७ वर्षका हुनुहुन्थ्यो र लामो समयदेखि मृगौलाको समस्याबाट पीडित हुनुहुन्थ्यो । फिल्म निर्देशक हंसल मेहताले ट्विट गर्दै प्रदीप सरकारको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् । अभिनेता अजय देवगनले पनि श्रद्धाञ्जली अर्पण गर्दै […]

चलचित्र निर्माता संघले डाक्यो राष्ट्रिय भेला

काठमाडौँ । चलचित्र निर्माताहरुको साझा संस्था चलचित्र निर्माता संघले आज काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ । चलचित्र विकास बोडमा आयोजित भेलामा निर्माताहरुले आफ्ना समस्या प्रस्तुत गर्नेछन् । करिब ३ सय बढी सदस्यहरुको सहभागिता रहने भेलामा

चलचित्र निर्माता सङ्घमा दीपकराज र रवीन्द्र मनोनीत

काठमाडौं, २१ मंसिर । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत हुनुभएको छ । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसक्नुभएको छ । यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहनुभएको छ । उहाँको निर्मित चौथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत […]

चलचित्र निर्माता बसन्त शर्माको निधन

काठमाडौं । चलचित्र निर्माता बसन्त शर्माको निधन भएको छ । मंगलबार हृदयघातका कारण ४२ वर्षको उमेरमा निर्माता शर्माको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । नवलपरासी गैडाकोटको आफ्नै घरमा निर्माता शर्माको निधन भएको हो । निर्माता शर्माले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गरेका थिए ।

नेतृत्व हस्तान्तरण गर्न चलचित्र निर्माता संघबाट सिकौँ: सञ्चारमन्त्री कार्की

काठमाडौँ – सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेतृत्व हस्तान्तरणको कार्यशैली चलचित्र निर्माता संघबाट सिक्न आफ्नो पार्टी नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। शनिबार काठमाडौँमा आयोजित नेपाल निर्माता संघको १६ औँ वार्षिक साधारणसभामा औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन्। नेपाल चलचित्र निर्माता संघको अध्यक्षसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको भन्दै मन्त्री कार्कीले कांग्रेसमा […]

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का

काठमाडौँ– चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज राई निर्विरोध निर्वाचित भए । सङ्घमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भएकोमा कसैको उम्मेदवारी नपरेपछि कार्यसमिति निर्विरोध चयन भएको हो । सङ्घको पहिलो काम […]

चलचित्र निर्माता संघको अध्यक्षमा उठ्ने नवलको घोषणा

निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले निर्माताहरूको छाता संस्था चलचित्र निर्माता संघको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । संघको आसन्न महाधिवेशनमा आफू अध्यक्षमा उठ्न उनले सामाजिक संजालमार्फत घोषणा गरेका हुन् । आइतवार फेसबुकमा लामो एजेन्डासहित उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एजेन्डामा उनले विदेशमा नेपाली फिल्म रिलिजदेखि विदेशी फिल्म न्युनिकरणसम्मका विषय उठाएका छन् । निर्माता संघको भवन निर्माण गर्ने, विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी

चलचित्र निर्माता संघको साधारण सभा जेठमा

काठमाडौँ– नेपाल चलचित्र निर्माता संघको साधारण सभा आउँदो जेठ १४ गते हुने भएको छ । निर्माता संघको १४ औँ साधारण सभाबाट अध्यक्ष बनेका आकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकले चलचित्र विकास बोर्डको प्रेक्षालय चावहिलमा संघको विशेष साधारण सभा गर्ने निर्णय गरेको संघका महासचिव रोज राणाले बताएका छन् । उनले सूचना सार्वजनिक गर्दै सदस्यता नवीकरण गर्न बाँकी […]

चलचित्र निर्माता संघले माग्यो कोरोनाविरुद्ध खोप

काठमाडौं: चलचित्र निर्माता संघले चलचित्रकर्मीका लागि कोरोना खोपको माग गरेका छन्। संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग ४५ सयदेखि ५ हजार चलचित्रकर्मीका लागि कोरोनाविरुद्ध खोपको माग गरेका हुन्। मंगलवार अधिकारीले मन्त्रीलाई ज्ञापन पत्र वुझाउँदै प्रस्ताव राखेका थिए। भन्छन्, 'तत्काल दुई-तीन वटा देशबाट खोप ल्याउने पहल भइरहेको छ। मन्त्रीज्‍यूले…

पत्रकार महासंघलाई चलचित्र निर्माता पौडेलको सहयोग

५ जेठ, काठमाडौं । चलचित्र निर्माता एमके पौडेलले कोरोना महामारीमा सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि भन्दै नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् । बुधबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतको उपस्थितिमा हाल अमेरिका रहेका पौडेलले पत्रकार राजन घिमिरेमार्फत प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुलीलाई  सहयोग रकम […]