कतार दूतावासले दिन थाल्यो श्रमिकलाई तलब

कतार सरकारले रोजगारदाता कम्पनीबाट तलब नपाएका श्रमिकलाई कल्याणकारी कोषबाट रकम भुक्तानी गर्न थालेको छ । कामदारको तलब सुरक्षित गर्नका लागि कतारले कल्याणकारी कोष स्थापना गर्ने घोषणा गरेको थियो ।