कांग्रेस १४र्औं महाधिवेशन : शेखरको नेतृत्वमा युवाहरुको टिम बन्दै, उपसभापतिमा भण्डारी र महामन्त्रीमा गगन थापा उठ्ने

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेखर कोइरालाले युवाहरुको साथ लिएर नयाँ टिम बनाउने कसरत गरेका छन् । आज उनले महाधिवेशनको लागि आफ्नो नेतृत्वमा टिम बनाउनेगरि छलफल पनि थालेका छन्। उनीहरु अनुपम फूडल्याण्डमा आज छलफलमा जुटेका थिए । भेलामा सहभागी एक नेताकाअनुसार यसपटक सभापतिमा शेरबहादुर देउवालाई टक्कर दिनको लागि र नेतृत्वमा युवाहरुलाई स्थापित […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : सुविधाजनक बहुमततर्फ देउवा

२ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।

कांग्रेस महामन्त्री : गगन थापा र विश्वप्रकाशलाई सुरुवाति अग्रता

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना जारी रहँदा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले सुरुवाति अग्रता लिएका छन् । प्रारम्भीक मतपरिणाममा थापा र शर्माले अग्रता कायम गरेका हुन् । १०० मत गणना हुँदा शेखर कोइराला प्यानलका थापाले ७० तथा प्रकाशमान सिंह प्यानलका शर्माले ३४ मत पाएका छन् […]

कांग्रेस महाधिवेशन : शुरू भयो महामन्त्री पदको बहुप्रतिक्षित मतगणना

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको बहुप्रतिक्षित मतगणना बिहीवार बिहान करीब साढे १० बजेबाट शुरू भएको छ । उम्मेदवारका प्रतिनिधि आइपुग्न ढिला हुँदा मतगणना केही ढिला गरी शुरू भएको हो । दुई महामन्त्रीको टुंगो लगाउन ३ ठाउँमा मतगणना भइरहेको छ । महामन्त्रीको दुई पदका लागि गगन थापा, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धामा छन् । थापा र रिजाल डा. शेखर कोइराला प्यानलका हुन् भने महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवा...

काँग्रेस महाधिवेशन : मतदान शुरु हुँदै, मतदाता बिहानैदेखि लाइनमा

काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्व चयानका लागि मतदान सुरु हुँदैछ। मतदान सुरु हुन लागिरहेको छ भने भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदाता भने बिहानै देखि लाइनमा देखिएका छन्। त्यस्तै महामन्त्री पदका आकांक्षी गगन थापा र प्रकाशशरण महत मतदातासँग भोट माग्दै गरेका छन्। थापा शेखर कोइरालाको र महत…

भृकुटीमण्डपमा नारा : १४ महाधिवेशन के भन्छ, गगन थापा ले भन्छ

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्। कांग्रेसले शक्तिप्रदर्शन नगर्ने भनिएपनि विभिन्न समूह जुसुलसहित भृकुटीमण्डप पुगिरहेका छन्। यसबिच सयौंको संख्यामा गगन थापा समर्थक पनि महाधिवेशनस्थल पुगेका छन्। प्रचारप्रसार निषेधा गरिएको ठाउँमा उनीहरुले गगन थापाको समर्थनमा नारा लगाइरहेका…

महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको छ: गगन थापा

काठमाडौँ, २९ कात्तिक। नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको महाधिवेशन हुनेमा आफु ढुक्क भएको विश्वास व्यक्त गरेका छन् । आज (सोमबार) नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समितिका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा थापाले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका हुन्। उनले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि […]

पार्टीको १४औं महाधिवेशन समयमै हुनेमा अन्योलता : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औं महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताए ।बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४ औं महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताए । बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए । मंसिरमा महाधिवेशन […]

देउवाकै जिल्ला सभापति मल्लको चेतावनी :१४ औं महाधिवेशन कोतपर्व नहोस्

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु १४ औं महाधिवेशन नजिकिँदा आन्दोलित बनेका छन्। क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने मागसहित उनीहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज धर्ना दिए। धर्नालाई कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, गगन थापा लगायतका नेताहरुले एक्यबद्तासमेत जाहेर गरे। कांग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक…

महाधिवेशन र सरकार सञ्चालनबारे युवा नेताले देउवालाई के–के दिए सुझाव ?

नेपाली काँग्रेसका ९ जना युवा नेताले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई १४ औँ महाधिवेशन र सरकार सञ्चालनमा सन्दर्भमा सुझाव दिएका छन् । शुक्रबार साँझ देउवालाई भेट्न युवा नेताहरु बालुवाटार पुगेका थिए ।नेताहरू डा. चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार,  सरिता प्रसाईं, रामकृष्ण यादव बालुवाटार पुगेका थिए । देउवासँगको भेटपछि नेता परियारले रातोपाटीलाई बताए अनुसार युवा नेताहरूले महाधिवेशनको सुनिश्चितताका लागि देउवासँग भे

ओलीले गरेनन् भन्ने दिन सकिए, काँग्रेसको महाधिवेशन सार्न पाइँदैन : गगन थापा

सत्तारुढ नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती छुट नभएको बताएका छन् । अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् । साथै काँग्रेसको महाधिवेशन सार्न नपाइने थापाले पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले केपी ओलीले यो गरेन र त्यो गरेन भन्ने दिन सकिएको बताए । अब काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्न