चितवनमा खोज र खोप अभियानमा ४३२ बालबालिकालाई खोप लगाइयो

सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका ४३२ बालबालिकालाई खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो।

सम्बन्धित सामग्री

चितवनमा खोज र खोप अभियान

चितवन, १७ जेठ । सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो । वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने क्रममा नियमित खोप छुटेका ती बालबालिकालाई खोप लगाइएको हो । सात […]

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका दुई सय ९४ मध्ये एक सय ३९ बालबालिकालाई खोप लगाइएको छ। अझै एक सय ५५ बालबालिकालाई खोप लगाउन बाँकी छ। नेपालगञ्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो।

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

जानकी, ४ जेठ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ । ‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियानअन्तर्गत नेपालगञ्जमा एक सय ९० जनालाई समेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन […]

नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ खोप लगाइने

काठमाडौं : सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते खोप लगाउने भएको छ।बृहत् खोज, र खोप अभियान अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई २ दिन खोप दिन लागेको हो। वैशाख १५ र ३१ गते देशभरमा सबै सरकारी स्वास्थ्य संस्थाबाट खोप दिन लागिएको हो।खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपाल पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि खोप लगाउन लागिएको मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अन्तर्गत खोप श

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ ।