कालीगण्डकीमा र्‍याफ्टिङ, प्याडल नेपालको वर्चश्व

२९ माघ, पोखरा । पर्वत र बागलुङको सीमाना मालढुंगा कालीगण्डकीमा भइरहेको साहसिक खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगितामा प्यानल नेपालले वर्चश्व कायम राखेको छ । सोमबार भएको प्रतियोगिगतामा प्याडल नेपालले मेन्स स्प्रिन्ट इभेन्ट र मेन्स स्प्रिट हेड टु हेड दुवै विधामा बाजी मारेको हो । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित निकाल्दा […]