घुस लिने वडा सचिव शाहमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं–जग्गा नामसारी गर्न सिफारिसको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवमाथि मुद्दा दायर गरेको छ। बारा जिल्लाको कोल्हवी नगरपालिका,  नं. ११ वडा कार्यालयमा कार्यरत वडा सचिव (नासु) विनोद प्रसाद साहले सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगले बुधबार मुद्दा चलाएको हो। आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले वडा सचिव साहलाई सेवाग्राहीबाट […]

सम्बन्धित सामग्री

जीवित श्रीमानकाे मृत्यु भएको भन्दै एकल भत्ता खाएपछि...

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्ला मन्थली नगरपालिका-३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पति हिनामिना गरेको आरोपमा तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आफू जीवि...

वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई रु ५० हजार घुस रकमसहित केही समयअघि पक्राउ …

वडाध्यक्ष र वडा सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्‍ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी र वडा सचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । घर बाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस बापतको राजस्व रकमको रसिद नकाटी, जथाभाबी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम […]

भ्रष्टाचार आरोपमा अदालतमा मुद्दा दायर

बाराको कोल्हवी नगरपालिकास्थित वडामा कार्यरत एक कर्मचारीमाथि विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । नायब सुब्बा विनोद प्रसाद साहविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको हो । कोल्हवी नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयमा कार्यरत वडा सचिव साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । अनुसन्धानको क्रममा कर्मचारी साहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका

सामाजिक सुरक्षा भत्ता गायव गर्ने वडासचिव सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं- नुवाकोटस्थित पञ्चकन्या गाउँपालिका वडा नं २ की वडा सचिव सरिता राउतसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। भत्ता र राजस्व रातारात गायब पार्ने वडासचिवसहित तीनजनालाई आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। राउतसहित कार्यालय सहायक रामकुमार गिरी र सहयोगी नीलप्रसाद मिश्रले सरकारको सम्पत्ति बदनियतपूर्ण हानी नोकसानी गरेको अख्तियारको आरोप छ। उनीहरूलाई ५३ […]

वडा सचिवसहित तीन कर्मचारीविरुद्ध ५३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५३ लाख भ्रष्टाचार गरेको आरोपमा एक वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट ५३ लाख रुपैयाँ गायब पारिएको घटनामा वडा अध्यक्ष ध्रुवप्रसाद मिश्रले उन्मुक्ति पाएका छन् भने आयोगले शुक्रवार विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक […]

१४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, कात्तिक ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर नगरकोट नगरपालिका संयुक्त वडा कार्यालय सुडालका वडा सचिव माधव...