बौद्धमा भोलि गाईजात्रा तथा रोपाइँ जात्रा मनाइने

काठमाडौं । काठमाडौं महानगरपालिका–६ र बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा गाईजात्रा तथा रोपाइँ जात्रा (घोनाई) २०८० मनाइने भएको छ । यसका लागि बौद्ध तामाङ कल्याण गुठी मुख्य संयोजक रहेको २१ सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको छ । शुक्रबार आयोजना गरिने सो जात्रामा १० वटा विविध विधा छुट्ट्याइएको छ, जसमा जो कोही पनि […] The post बौद्धमा भोलि गाईजात्रा तथा रोपाइँ जात्रा मनाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जयवागेश्वरीको रोपाइँ एवं खड्गजात्रामा युवाको उल्लेख्य सहभागिता

काठमाडौँ- गाईजात्राको तेस्रो दिन पशुपति क्षेत्रको जयवागेश्वरीमा रोपाइँ जात्रा एवं खड्गजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ काठमाडौँ उपत्यकामा भव्य रुपमा गाईजात्रा पर्व मनाउने गरिन्छ । यसको तेस्रो दिन पशुपति क्षेत्रको जयवागेश्वरीमा रोपाइँजात्रा एवं खड्गजात्रा मनाइन्छ । जात्रामा स्थानीयवासीको सक्रिय सभागिता रहेको थियो । पछिल्लो समय जात्रामा युवाको पनि उल्लेख्य सहभागिता हुन […]

संस्कृति: कौतुकमय शान्तिपुर

नेपाल संवत्अनुसार दसौं महिना (श्रावण प्रतिपदादेखि भाद्र प्रतिपदासम्म) हो– गुँला । वैष्णव र हिन्दुको नागपञ्चमी, कलकी जयन्ती, गौरा पर्व, ऋषि तर्पणी, रक्षा बन्धन, गाईजात्रा, जन्माष्टमी, नृसिंह जात्रा, भीमसेन जात्रा, पितृऔंसी सबै यसै बेला पर्छ । विशेषतः प्राचीन नेपाल मण्डलभित्रका नेवार समुदायका लागि बौद्ध विहारहरूमा सम्यक् बुद्धमूर्ति प्रदर्शनि (बजिद्यः ब्वये), ब्याँजानके (भ्यागुतो पूजा), सिलुतीर्थ यात्रा, क्वातिपुन्हि (गुन्हुपन्हि), कुम्भेश्वर मेला, सायाः, मतयाः, दथुसायाः, हिले वा रोपाइँ जात्रा, यल पञ्जरां (ललितपुरे पञ्चदान), पञ्चदान आदि महत्त्वपूर्ण अवसर यसै महिनामा पर्छन् ।

नेपालका साँस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पदा र संस्कृति देशको पहिचान भएकाले यिनको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याएका छन् । गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको गाईजात्रा तथा रोपाइँ जात्रा समारोह एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालका सांस्कृतिक पर्व र जात्रा विदेशी पर्यटक आकर्षण गर्ने माध्यम भएकाले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।उनले नेपाल बहुभाषिक,