ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना विजयी

काठमाडौं । आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा फेलिक्स टवरेसले इक्वेडरका लागि बराबरी गोल फर्काए । नाटकीय रुपमा अन्त्य भएको खेलमा ब्राजिलका गोलकिपर एलिसनले दुई पटक रातो […]

सम्बन्धित सामग्री

अर्जेन्टिनाको कठिन जित, ब्राजिल बराबरीमा रोकियो

काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान भएका खेलमा अर्जेन्टिना विजयी भएको छ भने ब्राजिल बराबरीमा रोकिएको छ। घरेलु मैदानमा पाराग्वेविरुद्ध उत्रिएको अर्जेन्टिना १-० गोलले विजयी भयो । अर्जेन्टिनाका निकोलास ओटामेन्डीले निर्णायक गोल गरे । खेल सुरू भएको तेस्रो मिनेटमै उनले रोड्रिगो डी पलको पासमा गोल गरेका थिए । चोटबाट गुज्रिरहेका लियोनल मेस्सीलाई दोस्रो […]

अर्जेन्टिना विजयी, ब्राजिल बराबरीमा रोकियो

काठमाडौं । नियमित कप्तान लियोनल मेसीविना खेलेको अर्जेन्टिनाले शुक्रबार बिहान फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट प्रतियोगितामा चिलीलाई २–१ ले हराएको छ । ब्राजिल भने इक्वेडरसँग १–१ को बराबरीमा रोकिएको छ ।  कोभिड–१९ संक्रमित भएका मेसी पूर्ण रुपमा फिट नभएका कारण अर्जेन्टिनाको टिममा थिएनन् । अर्जेन्टिनाले एन्जेड डी मारियाको गोलबाट...