आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगबाट कारबाही र जरिवानाको निर्णय (सूची)

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ । यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई प्रचलित कानूनबमोजिम जरिवानासहित कारवाही गरिएको छ । आचारसंहिता उल्लंघनका सम्बन्धमा अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइएको छ भने आचारसंहिता विपरीत भएका कार्यहरू रद्द गर्न विभिन्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक निर

सम्बन्धित सामग्री

एमालेको प्रचारमा हिँडेका प्रधानाध्यापकलाई ५ हजार जरिवाना र विभागीय कारबाही

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारी गरेर ५ जनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको छ । अछामको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई ५ हजार जरिवाना गराउने ...

आचारसंहिता उल्लङ्घन गर्नेलाई ठाउँको ठाउँ कारबाही

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिएको छ । आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिको पहिलो बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने र गराउने निर्णय गर्दै त्यस्तो कार्य गर्नेबिरुद्ध निर्वाचन …