कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

काठमाण्डौ, पुस १८ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । चौधरी आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । कांग्रेस संसदीय दलको नेताका लागि चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना आकाङ्क्षी रहेका थिए।

सम्बन्धित सामग्री

कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। आइतबार बिहान चौधरीलाई  सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए ।  उनले

लुम्बिनीः संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो समिति

दाङ – नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गरेको छ। कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति गठन गरेको छ। बुटवलमा सम्पन्न बैठकले गठन गरेको समितिले पार्टीको संसदीय दलको नेता चयन गर्ने कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता एवं लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए। कांग्रेस […]

लुम्बिनी प्रदेश: संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति

कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ।...