कास्की : माछापुच्छ्रे गाउँपालिका-३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन्। सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएका हुन्।
सो दिन बिहान ११ बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए। दिँउसो ३…