यौन सम्पर्कमा चरम आनन्द लिने तरिका, यस्ता छन्

यौन चाहाना बाट प्राय सबै परिचितनै छौँ । मानिस मात्रै होईन जिब जनावर, पशुपक्षिं देखि सबै जसोलाई यौन चाहाना हुनु सामान्य कुरा हो ।...

सम्बन्धित सामग्री

विश्‍वका चर्चित खेलाडी : जो बलात्कारको आरोपमा दोषी ठहरिए

काठमाडौँ- विश्वका कैयौँ चर्चित खेलाडीहरूमाथि बलात्कार तथा नाबालिकसँग यौन सम्पर्क गरेका कारण दोषी ठहर हुँदै सजाय भोगेका छन् । अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथि पनि बलात्कारको आरोपमा जाहेरी परेको छ । सन्दीपमाथि लागेको आरोपको छानविन तथा अनुसन्धान जारी रहेको छ । यस्ता कैयौँ घटना छन् जहाँ ...

'विवाहअघि यौन सम्पर्क नगर्नु साँचो माया हो'

काठमाडाैं : इसाई धर्मावलम्बीका सर्वोच्च धर्म गुरु पोप फ्रान्सिस आफ्नो बयानका कारण लगातार चर्चामा आइरहन्छन्।कहिलेकाहीँ उनले यस्ता अभिव्यक्ति दिन्छन् जुन एकदमै भाइरल हुन्छ। केही दिनअघि ८५ वर्षीय पोप फ्रान्सिसले बालबालिकाभन्दा घर पालुवा जनावरलाई बढी माया गर्नेहरूलाई स्वार्थी भनेका थिए। उनले बालबालिकालाई भन्दा घर पालुवा जनावरलाई माया गर्नेले हाम्रो मानवता खोसिएको बताएका थिए।हाल पोपले विवाह अघि यौनसम्पर्क गर्न निषेध गर्नु साँचो प्रेमको संकेत भएको पनि बताएका छन्।भ्याटिकन सिटीमा अभिभावकत्वबारेकाे एक बय

यौन संक्रमणको कारण र बच्ने उपायहरु

एजेन्सी, ८ फागुन । यौन संचारित संक्रमण (एसटिआई) वा यौन संचारित रोगहरू यौन सम्पर्क मार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने संक्रमण हुन्। यस श्रेणीमा २६ भन्दा बढी यस्ता रोगहरू छन् जुन मुख्यतया योनि, गुदा र मुख जस्ता यौन सम्पर्कबाट सर्ने गर्छन् । आजकल अधिकांश मानिसहरू एसटिआईको बारेमा कुरा गर्छन्। एसटिआई भएका धेरैजसो मानिसहरूमा कुनै लक्षणहरू […]

सुरक्षित यौन जीवनका लागि चार सर्त

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा ‘गर्भ रहनु’ टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित यौन सम्बन्ध भएमा आपतकालिन पिल्स खान सकिन्छ, जसलाई  यौन सम्पर्क गरेको ७२ घण्टाभित्र सेवन गरिसक्नुपर्छ । यद्यपी पटक–पटक यस्ता चक्की सेवन […]

पाठेघरको मुखमा क्यान्सर कम गर्न सकिन्छ जोखिम

महिलालाई पाठेघरको मुखको क्यान्सर छ भनेर हेला त गर्नुभएको छैन ? पुरुषका कारण पनि यो रोग लाग्न सक्ने विशेषज्ञहरू बताउँछन् । परोपकार प्रसूूति तथा स्त्रीरोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जति महिलाले आफ्नो स्वास्थ्यका लागि हेरचाह गर्नुपर्ने हुन्छ, त्यति नै पुरुष वा श्रीमान्ले पनि सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्ने जानकारी दिनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) महिला तथा पुरुषमा शिक्षा र चेतनाको कमीले हुने गरेको बताउनुभयो । डा. सुवेदीले भन्नुभयो, “धेरै बिरामी यस्ता पनि आएका छन् । जो महिलामा क्यान्सर भएको पुष्टि भएपछि आफ्नो श्रीमान्ले छोड्ने गरेका छन् । जुन समयमा पतिको सहयोग, साथ र आत्मीयता आवश्यक भएको बेला श्रीमान्ले छोड्ने गरेका बिरामी पनि धेरै छन् ।” “पाठेघर क्यान्सरको मुख्य कारण भनेको ‘ह्युमन पापिलो’मा भाइरसले हुने हो, महिलामा यो भाइरस आफैँ आउने होइन, पुरुषबाटै सर्ने हो । असुरक्षित यौन सम्पर्क, सरसफाइमा कमी, पुरुषले एकभन्दा बढी महिलासँग शारीरिक सम्बन्ध राख्नेजस्ता कारणबाट भाइरस सर्ने हुन्छ,” डा. सुवेदीले प्रस्ट पार्दै भन्नुभयो ।