रुकुम पूर्वमा भौतिक उपस्थितिमै पढाइ सुरु

रुकुम (पूर्व) । रुकुम पूर्वका केही स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । कोरोना संक्रमणको लामो समय बन्द रहेका विद्यालय विस्तारै खुल्न थालेका हुन् भने महिनौँपछि विद्यार्थीहरु विद्यालयमा पुगेर पढ्न पाएका छन् ।जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा विद्यार्थीका लागि कक्षा कोठामा प्रवेश गर्नुभन्दा पहिले नजिकै टेबुलमा साबुन पानी, सेनिटाइजरको व्यवस्था छ । कक्षा कोठामा सबैले मास्क लगाएर पढ्ने गर्दछन् । कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा

सम्बन्धित सामग्री

भौतिक उपस्थितिमै पढाइ

रुकुम पूर्वका दुई पालिकाका विद्यालयमा पढाइ सुरु भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र आलोपालो गरेर भौतिक उपस्थितिमै पुथाउत्तरगंगा र भूमे गाउँपालिकामा पढाइ सुरु भएको हो ।