गत शनिबार प्रशारण भएको ‘कमेडी च्याम्पियन २’मा प्रतिस्पर्धी विक्की अग्रवालले ‘पेन्टोमाइम’ अभिनय गरे । नबोली गरिने यो अभिनयले सामाजिक संजालमा खुबै प्रशंसा पायो । तर, यो शोका निर्णायक मध्येका एक सन्तोष पन्तले भने विक्कीले नयाँ गरेपनि दर्शक नहाँसेको भन्दै माटो र देश सुहाउँदो प्रस्तुति पस्कन आवश्यक रहेको भन्दै टिप्पणी गरे । यो बिषयले निक्कै ठूलो […]