‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’बारे मन्थन हुने भएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले असार १३ गते सोमबार सरोकारवालाहरूलाई एकै ठाउँ भेला गरेर समाजवादबारे अन्तरक्रिया गर्न लागेको हो । जसमा विज्ञहरु डा.खिमलाल देवकोटा, डा. बिमल फुयाँल, प्राडा ओम पुन, श्याम श्रेष्ठ, डा. युवराज संग्रौला र हरि रोकाले कार्यपत्र पेश गर्नेछन् । कार्यक्रममा वक्ताका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, काँग्रे