एजेन्सी। रुसले साेमबार राति युक्रेनमा भीषण हवाई हमला गरेको छ। रुसी सेनाले ६ सय ड्रोन र ३० वटा बढी क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएकाे हाे। रुसी आक्रमणबाट एक जना ४ वर्षीय बालकसहित ३ जना मारिएको पनि उहाँले जानकारी दिनुभएकाे छ। रुसी सेनाले प्रहार गरेका ६ सय ड्रोन मध्ये एउटा राजधानी किएभको घरमा […]
काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र व्यापक रूपमा नयाँ क्रियाशील सदस्यता वितरण गर्ने नीति लिएको छ । त्यसै विषयमा महामन्त्री गगन थापाले मंगलबार नयाँ ४ बुँदे परिपत्र जारी गरेका छन् । थापाले जारी गरिएको परिपत्रमा ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय […]
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकाले पछिल्लो दुई वर्षयताकै सबैभन्दा तीव्र आर्थिक वृद्धिदर हासिल गरेको छ । सेप्टेम्बर महिनाको अन्तिममा त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भले प्रकाशित गरेको तेस्रो त्रैमासिकको तथ्याङ्कअनुसार अमेरिकी अर्थतन्त्रमा उत्साहजनक सुधार देखिएको हो । विशेष गरी उपभोक्ता खर्चमा भएको वृद्धि र निर्यातमा देखिएको सुधारका कारण अमेरिकी अर्थतन्त्रले लय समातेको प्रतिवेदनमा उल्लेख […]
काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको निधन भएको छ । विराटनगर–९ स्थित आफ्नै निवासीमा मण्डलको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको हो । परिवारिक स्रोतका अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए । भतिजी जस्मिन मण्डलले बताएअनुसार परिवारले थाहाँ पाउँदा […]
Patan (Lalitpur), Dec 23: Minister for Communications and Information Technology Jagadish Kharel has said that prudent use of political freedom would only ensure freedom in every sector.At the greetings exchange programme organized here today by the National Christian Federation Nepal on the occasion of the birth anniversary of Jesus Christ, the founder of Christianity, he stressed the need to open up new doors of prosperity in the country through the upcoming March 5 elections.