राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनले टुंग्यायो भागबन्डा

भावण्डा अनुसार माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धन १८ स्थानमा विजयी, एमालेलाई एक सिट

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ। बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो।

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन दल सक्रिय

धनगढी- राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ । आइतबार  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रिय सभा निर्वाचन सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मे...

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनबिच सिट बाँडफाँट

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबिच सिट बाँडफाँटमा सहमति भएको छ । शनिबार राति अबेरसम्म बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको हो । यद्यपि यसको अन्तिम निर्णय भने आइतबार बिहान बस्ने बैठकले गर्ने बताइएको छ । बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ का अनुसार निर्वाचन हुन गइरहेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले छ, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट लिने निर्णय भएको छ । “करिब करिब यसै वरिपरि सहमति भएको छ,” पुनले भन्नुभयो, “यसबारे एकीकृत समाजवादीका साथीहरूले एक पटक फेरि बस्छौँ भन्नुभएको छ । भोलि बिहान बस्ने बैठकले अन्तिम रूप दिने छ ।”

राष्ट्रिय सभा निर्वाचनका दृश्य : कतै हानाहान त कतै चुपचाप चुनाव

काठमाडौं : सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले प्रतिस्पर्धीका रुपमा उत्रिएका कारण १९ पदका लागि भएको राष्ट्रिय सभा निर्वाचन केही विशेष रह्यो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन राष्ट्रिय सभाको चुनावमा होमियो भने नेकपा एमालेले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी…

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनी प्रदेशमा गठबन्धनको ‘पकड’

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने भएको छ। १२ माघमा हुने निर्वाचनका लागि गठबन्धन र एमालेका उम्मेदवारहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।...

राष्ट्रिय सभा निर्वाचन : बागमतीमा सत्ता गठबन्धन, एमाले र नेमकिपाबाट मनोनयन दर्ता

राष्ट्रिय सभाको रिक्त सदस्यका लागि १२ माघमा हुने निर्वाचन अन्तर्गत मंगलबार बागमती प्रदेशमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष एमाले र नेमकिपाका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेशतर्फको दुई सीटका...

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाबीच सहमति बनेको हो ।