बलिउड अभिनेता सिद्धार्थ रहेनन्

बलिउड कलाकार तथा चर्चित रियालिटी शो बिग बोस सिजन—१३ का विजेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ। आजतकको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार बुधबार बेलुकी स्वास्थ्यमा समस्या देखिएपछि केही औषधि सेवन गरेर सुतेका उनले बिहीबार बिहान करिब तीन बजे आमालाई बोलाएर आफ्नो छातीमा दुखेको महसुस भएको र शरीरमा बेचैनी भएको बताएपछि उनकी आमाले […]

सम्बन्धित सामग्री

छोराको निधन भएको दुई महिनापछि अभिनेता शिव कुमार रहेनन्

बलिउड अभिनेता तथा स्क्रिनराइटर शिव कुमार सुब्रमण्यमको निधन भएको छ । शिव कुमारको बलिउडमा विशेष पहिचान छ ।दिवंगत शिव कुमार केही समयअघि फिल्म ‘मिनाक्षी सुन्दरेश्वर’ मा देखिएका थिए । यो फिल्ममा उनको अभिनय र पात्रलाई असाध्यै रुचाइएको थियो । अभिनेताको अचानकको निधनको कारण के हो त्यसबारे स्पष्ट जानकारी प्राप्त छैन ।२ महिना अघि भएको थियो छोराको निधनःसबैभन्दा दुःखको कुरा के हो भने शिव कुमार सुब्रमण्यमले दुई महिना अघि आफ्नो छोरा गुमाएका थिए । उनको छोरालाई ब्रेन ट्युमर भएको थियो । छोराको न

रहेनन् 'रामायण' का 'रावण'

'रामायण'मा रावणको चरित्रमा अभिनय गरेका बलिउड अभिनेता अरविन्द त्रिवेदीको बुधबार बिहान निधन भएको छ । ह्रदयघातका कारण ८२ वर्षीय अभिनेताको निधन भएको हो ।

रहेनन् अभिनेता दिलिप कुमार - Purbeli News

मुम्बई / बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् । ९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् । उनको १९६०मा रिलिज फिल्म...

रहेनन् अभिनेता दिलिप कुमार

मुम्बई । बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् ।९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् ।उनको १९६०मा रिलिज फिल्म ‘गुगल ए आजम’ सो समय सबैभन्दा बढी आम्दानी गर्ने फिल्म भएको थियो । यो फिल्म उक्त समय बढी लगानीमा बनेको फिल्म पनि हो ।दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण केही दिन अगाडि अस्पताल पु

कोरोनाका कारण बलिउडमा अर्को क्षति, रहेनन् मेजर बिक्रमजीत

एजेन्सी । बलिउड अभिनेता मेजर बिक्रमजीत कंवरपालको निधन भएको छ । ५२ वर्षीय ब्रिकमजीत कोरोना संक्रमित थिए ।

रहेनन् बलिउड अभिनेता राजिव कपुर

बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । हृदयघातका कारण मंगलबार अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको हो । उनी ५८ वर्षका थिए ।

रहेनन् ‘लगान’का इश्वर काका

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लगान’मा इश्वर काकाको भूमिकामा अभिनय गर्ने कलाकार श्रीवल्लभ व्यासको जयपुरमा निधन भएको छ । श्रीवल्लभ कैयौं वर्षदेखि उच्च रक्तचापबाट पीडित थिए । उनलाई प्यारालाइसिस पनि भएको थियो । लामो समयदेखि अस्वस्थ रहेका उनले आइतबार जयपुरमा अन्तिम सास फेरेका हुन् ।

रहेनन् ‘रंगिला’, ‘गोलमाल’ तथा ‘फिर हेराफेरी’का लेखक निरज

बलिउड अभिनेता तथा लेखक निरज बोराको बिहिबार ५४ वर्षको उमेरमा निधन भएको छ। गत वर्ष हृदयघात तथा मष्तिश्कघात भएपछि उनी कोमा थिए। उनको बिहिबार बिहान ४ बजे अस्पतालमा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। कलेजका दिनमा रंगमञ्चमा सक्रिय निरजले आफ्नो अभिनयका लागि ती दिनहरूमा थुप्रै मेडलहरू जितेका थिए। उनी बलिउड फिल्मका लेखक, कलाकार तथा निर्देशकसमेत…

रहेनन् बलिउडका रोमान्टिक स्टार शशि कपूर

काठमाडौं, मंसिर १८ –चर्चित बलिउड अभिनेता, निर्माता तथा निर्देशक शशि कपूरको निधन भएको छ । ७९ वर्षीय कपूर केही समयदेखि विरामी थिए । उनको कोकिलाबेन...

‘छोरो मजस्तो नहोस्’

पछिल्ला वर्ष बलिउड अभिनेता सञ्जय दत्तका लागि सुखद् रहेनन् । लागू औषधदेखि कानुनी झमेलामा फसेका सञ्जयले आफ्नो जीवनदेखि वाक्क भएर छोरो आफूजस्तो नहोस् भन्ने कामना गरेका छन् । सञ्जय आफैं भेट्रान कलाकार सुनील दत्त र नरगिसका छोरा हुन् ।