भारतीय अभिनेत्री बेला बोसको निधन

एजेन्सी । भारतीय प्रसिद्ध अभिनेत्री तथा शास्त्रीय नर्तकी बेला बोसको निधन भएको छ । २० फेब्रुअरी अर्थात सोमबार ७९ वर्षको उमेरमा बेलाको निधन भएको हो । बेलाको के कारणले निधन भएको हो त्यो भने खुलाइएको छैन् । उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो । बेलाले सन् १९५० देखि १९८० को बीचमा २ […]