आफ्ना उत्पादनको गुणस्तरमा मंगलमको प्रतिवद्धता

नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भएपनि विगत दुई दशकयता धेरै विकासात्मक परियोजनाहरू सञ्चालन भइरहेका छन् ।नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको छ । नेपाली निर्माण उद्योगहरू मुख्यतया पूर्वाधार निर्माण, जलविद्युत, सिँचाइ, भवन र अन्य घरजग्गा निर्माणमा संलग्न छन् । निर्माण उद्योगले नेपालमा अशिक्षित, बेरोजगारदेखि दक्ष, अदक्ष र मौसमी श्रमिकहरूको ठूलो जनसंख्यालाई रोजगारीको अवसर […]