माथिल्लो कर्णालीबारे सुझाव दिन गठित कार्यदलले माग्यो थप डेढ महिना समय

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबारे सुझाव दिन गठित कार्यदलले थप डेढ महिना (४५ कार्यदिन) को समय मागेको छ । लगानी बोर्ड कार्यालयका प्रवक्ता सुरेन्द्र पौडेलका अनुसार यसअघि तोकिएको समयमा सुझाव प्रतिवेदन तयार पार्न नसकेपछि थप समयका मागिएको हो । ‘सुझाव प्रतिवेदन बुझाउने आज (शुक्रबार) अन्तिम दिन थियो । तर काम नसकिएपछि हामीले थप ४५ दिन माग्ने निर्णय गरेका छौं । यो प्रस्ताव बोर्डमा जान्छ,’ कार्यदलका सदस्य सचिव समेत रहेका पौडेलले भने ।

सम्बन्धित सामग्री

तानसेन-रानीमहल सडकखण्ड डेढ महिना बन्द हुने

पाल्पा : तानसेन-रानीमहल सडकखण्ड साढे एक महिना बन्द हुने भएको छ। यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो। ४८ दिन पूर्णरूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए।सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ। सडक चौबीसै घन्टा पूर्णरूपमा बन्द गरेर काम गरिने उनले बताए। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने

डेढ महिना अघि कम्प्युटर अपरेटरमा नियुक्त भएकी धामीको भीरबाट लडेर मृत्यु

बैतडी, कात्तिक २७ । बैतडीमा एक गाउँपालिका कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर अन्दाजी २८ वर्षीया सरस्वती धामी बोहराको भीरबाट लडेर मृत्यु भएको हो। सिगास गाउँपालिका ८ लुपुँड घर भएकी सरस्वतीको घर नजिकैको खर फागलमा खर काट्ने क्रममा शनिबार दिउँसो लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ। सरस्वती डेढ महिना […]

डेंगी संक्रमणको जोखिम थप डेढ महिना

गत साउनदेखि सुरु भएको डेंगी संक्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना संक्रमण जोखिम रहने विज्ञहरूले औंल्याएका छन्।...

थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम

काठमाडौं, असोज ८ । गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । ‘थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छु’ राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता गोकर्ण दाहालले भने। बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ […]

थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम

गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । 'थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छ', राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता गोकर्ण दाहालले भने।बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ सय ५२ जना डेंगु सङ्क्रमित भइसकेका छन्। हालसम्म डेंगु संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। कुल सङ्क्रमितमध्येमा ५० प्रतिशत सङ्क्र

१० वस्तुको आयात प्रतिबन्ध अझै डेढ महिना रहने

काठमाडौं । सरकारको चालू खाता र शोधनान्तर स्थिति घाटामा गएपछि विदेशी मुद्रा सञ्चित गर्ने अभिप्रायले गरिएको आयात प्रतिबन्धलाई थप कडाइ गरेको छ । विलासिताका गाडीसहित १० वस्तुको आयात प्रतिबन्धलाई भदौ १४ सम्म थप गर्दै अझ कडाइ गरिएको हो । १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३ सय डलरभन्दा माथिका मोबाइल फोन आयातमा सरकारले कडाइ गरेको छ […] The post १० वस्तुको आयात प्रतिबन्ध अझै डेढ महिना रहने appeared first on राजधानी राष्ट्रिय दैनिक.

आयात प्रतिबन्धको अवधि डेढ महिना थपियो

काठमाडौं । सरकारले आयात प्रतिबन्धको अवधि डेढ महिना बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख दोस्रो सातादेखि असार मसान्तसम्मका लागि लगाएको आयात प्रतिबन्धलाई भदौ १५ सम्म निरन्तरता दिने निर्णय गरेको हो । मन्त्रालयले गत असार ३१ गते पैठारी ऐन २०१३ बमोजिम प्रतिबन्धको अवधि थप गर्ने निर्णय गरेको हो । मन्त्रालयले औद्योगिक कच्चा […]

फाती डेढ महिना मैदान बाहिर

लन्डन, (एजेन्सी) । खेलको दौडानमा घाइते भएका स्पेनिस क्लब बार्सिलोनाका युवा स्ट्राइकर अंशुु फाती करिब डेढ महिना मैदान बाहिर रहने भएका छन् । स्पेनिस लालिगाअन्तर्गत शनिबार राती भएको सेल्टा भिगोविरुद्धको खेलमा उनी घाइते भएका थिए । सेल्टा भिगोविरुद्ध पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका फाती चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए । उक्त […]

कोरोनाको नयाँ स्वरूप : बेलायतमा डेढ महिना लकडाउन

कोरोना भाइरसको नयाँ स्वरूप अनियन्त्रित ढंगले फैलिएपछि बेलायतमा सोमबारदेखि डेढ महिना लकडाउनको घोषणा भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले २०२१ मार्चसम्म कडा लकडाउन भएको घोषणा गरेका हुन् । उनले सबैलाई लकडाउन अवधिमा...