बागलुङ २ मा माओवादीका पौडेल विजयी

बागलुङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका देबेन्द्र पौडेल विजयी भएका छन्।

सम्बन्धित सामग्री

बागलुङ-२ मा माओवादीका पौडेल निर्वाचित

बागलुङ- बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित भएका हुन् ।  विसं २०७४ मा २८ हजार आठ...

बागलुङ २ बाट माओवादीका देवेन्द्र पौडेल विजयी

बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र विजयी भएको छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित लगातार दोस्रो पटक  विजयी भएका हुन्।  उनले नेकपा...

बागलुङ- २ बाट माओवादीका देवेन्द्र पौडेल विजयी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा माओवादी सचिव देबेन्द्र पौडेल बागलुङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बागलुङ–२ मा माओवादीका देवेन्द्र पौडेल निर्वाचित

बागलुङ–२ बाट नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

बागलुङ २ मा देवेन्द्र पौडेल २२८५ मतले अग्रता

बागलुङ – बागलुङ क्षेत्र नम्बर २ मा ३६ हजार४ सय ८१ मत गणना गर्दा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका देवेन्द्र पौडेलले अग्रता कायमै राखेका छन्। माओवादीका देवेन्द्र पौडेल १८ हजार ३ सय २० मतका साथ अगाडि बढिरहेका छन्। उनलाई एमालेकी मञ्जु चालिसेले १६ हजार ३५ मतका साथ पछ्याइरहेकी छन्। पौडेल र चालिसेबीच अहिले २ हजार २ […]

बागलुङ २ मा देवेन्द्र पौडेलको २२८५ मतान्तरले अग्रता

बागलुङ । बागलुङ २ मा ३६ हजार ४८१ मत गणना गर्दा वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका देवेन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । माओवादीका देवेन्द्र पौडेल १८ हजार ३२० मतका साथ अगाडि बढिरहेका छन् । उनलाई एमालेकी मञ्जु चालिसेले १६ हजार ३५ मतका साथ पछ्याइरहेकी छिन् । पौडेल र चालिसेबीच अहिले २ हजार दुई सय ८५ […]