एमाले प्रवेश गर्दै करिष्मा मानन्धर

काठमाडौँ- नेपाली चलचित्रकी नायिका करिष्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । अभिनेत्री मानन्धरले आज बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय गरेकी हुन् । उनी वैशाख ९ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । केही समयअघि देखि एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाएकी करिष्माले एमाले प्रवेश गर्ने […]

सम्बन्धित सामग्री

एमालेको साहित्य, कला तथा संस्कृति विभागमा करिष्मा मनोनीत

काठमाडौँ–अभिनेत्री करिष्मा मानन्धर एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनीत भएकी छन्। चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको छ। यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन्। दशौं महाधिवेशनपछाडि एमालेको विभागीय सदस्य मनोनीत अध्यक्ष केपी शर्मा ओली आफैंले गर्दै आएका छन्।

माओवादी प्रवेश गर्ने हल्लाबीच राजेश हमाल प्रचण्ड निवासमा

काठमाडौँ-  पछिल्लो समय चल्तीका कलाकार पार्टी प्रवेशको लहरमा छन् । स्थानीय निकायको चुनावअघि अभिनेत्री करिष्मा मानन्धर एमाले प्रवेश गरिन् भने अभिनेता भुवन केसी नेपाली कांग्रेस । राजेश हमाल पनि यो चर्चाको केन्द्रमा रहने गरेका छन् । केपी ओली प्रधानमन्त्री हुँदा हमाल एमाले प्रवेश गर्ने चर्चा थियो । प्रधानमन्त्री ओलीले भारतको ...

माओवादी प्रवेश गर्ने हल्लाबीच राजेश हमाल प्रचण्ड निवासमा

काठमाडौँ-  पछिल्लो समय चल्तीका कलाकार पार्टी प्रवेशको लहरमा छन् । स्थानीय निकायको चुनावअघि अभिनेत्री करिष्मा मानन्धर एमाले प्रवेश गरिन् भने अभिनेता भुवन केसी नेपाली कांग्रेस । राजेश हमाल पनि यो चर्चाको केन्द्रमा रहने गरेका छन् । केपी ओली प्रधानमन्त्री हुँदा हमाल एमाले प्रवेश गर्ने चर्चा थियो । प्रधानमन्त्री ओलीले भारतको ...

घरघरमा पुगेर एमाले उमेदवारलाई भोट माग्दै करिष्मा

काठमाडौं । केही समयअघि मात्र एमाले प्रवेश गरेकी अभिनेत्री करिष्मा मानन्धर पार्टीका उमेदवारलाई भोट माग्न थालेकी छन् । शुक्रबार उनी ललितपुर गोदावरीको वडा नम्बर ३ र ४ मा एमालेको चुनावी घरदैलो अभियानमा सहभागी भइन् । उनी आफूले भने उमेदवारी दिएकी छैनन् ।

पूर्वमन्त्री सिंह र करिष्मा मानन्धर एमाले प्रवेश

अभिनेत्री करिष्मा मानन्धर नेकपा एमाले पार्टी प्रवेश गरेकी छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमका अवसरमा उनी एमाले प्रवेश गरेकी हुन्। सो अवसरमा पूर्वमन्त्री  प्रेमबहादुर सिंहसहित उनको समाजवादी जनता पार्टीको केन्द्रीय...

नायिका करिष्मा आज एमाले प्रवेश गर्दै

काठमाडौं । नायिका करिष्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दैछिन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।  यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्त्वको तत्कालीन नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् । तर, केही समयपछि नै उनी उक्त पार्टीमा निस्क्रिय...

एमाले प्रवेश गर्दै नायिका करिष्मा

काठमाडौं । नेपाली चलचित्रकी नायिका करिष्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्ने तयारी गरेकी छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी उनले केही समयमै एमालेमा प्रवेश गर्ने बताएकी छन् । औपचारिक रूपमै कार्यक्रम गरेर पार्टी प्रवेशको तयारी रहेको छ । “मैले धेरै सोचविचार र छलफल तथा तयारी...