आईजीपी कुँवर भन्छन्- जीबी राई पक्राउ परेका छैनन्, इन्टरपोलमार्फत् खोज्दैछौं

काठमाडौं । नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेको भन्ने हल्ला निराधार भएको बताएको छ । राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको छ । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले राई पक्राउ नपरेको बताए । उनले नेपालप्रेससँग भने,‘ हामी इन्टरपोलमार्फत खोजि गर्दैछौं । […]

सम्बन्धित सामग्री

जीबी राई कहाँ छन् ? आइजीपीलाई थाहा छ, तर….

काठमाडौं- पोखराको सूर्यदर्शन सहकारीबाट अर्बौं रुपैयाँ ठगेर फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई अहिले कहाँ होलान् ? प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर यसबारे जानकार रहेछन् । तर, उनीसँग जीबी राईलाई नेपाल ल्याउन नसकिएको बाध्यता पनि रहेछ । आईजीपी कुँवर आफैंले बुधबार जीबी राई रहेको थात ठेगानाको खुलासा गरे । तर, उनलाई नेपाल ल्याउन नसकिएको […]