शान्तिवाटिका बाहिर सडकपेटीमा धर्नामा बसेकालाई नगर प्रहरीले पुर्यायो भृकुटीमण्डप

काठमाडौं- शान्तिवाटिका बाहिर सडकपेटीमा अनशन तथा धर्नामा बसेकालाई शुक्रबार प्रहरीले त्यहाँबाट हटाएर भृकुटीमण्डप पुर्याएको छ। गत माघ २३ मा शान्तिवाटिका भित्रबाट महानगर प्रहरीले निकालेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिती, अनशनरत पीडित आरती रावल गिरी, मृतक आरति साहको परिवार र तेलबहादुर घले लगायत शान्तिबाटिका बाहिर सडकपेटीमा अनशन तथा धर्नामा बसेका बसेका थिए। सडकपेटी बाहिर धर्ना […]