‘टुबोर्ग ओपन २०२२’ मा अमेरिकी संगीतकर्मी जेसन र नेपाली कलाकार भेक एउटै स्टेजमा

काठमाडौं । ‘टुबोर्ग ओपन २०२२’ मा लोकप्रिय अमेरिकी संगीतकर्मी जेसन डेरुलो जोडिएका छन् । उनीसँगै नेपालबाट उदयमान कलाकार भेक पनि जोडिएका छन् । ‘टुबोर्ग ओपन’को हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । यो वर्षको थिम ‘टेक द स्टेज’ भनेर छ, जसमा विश्व प्रख्यात कलाकारले उदयमान स्वदेशी कलाकारलाई मेन्टरसिप प्रदान गरी उनीहरूलाई...