कैलालीको टीकापुरमा निर्वाचनको चहल–पहल बढ्दै

कैलालीको पर्यटकीय रूपमा पहिचान बनाएको टीकापुर नगरपालिकामा निर्वाचनको चहल–पहल बढ्दै गएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले चुनाव चिन्ह पाएपछि दलहरूले मतदाता रिझाउन विभिन्न गतिविधिहरू अघि बढाएका हुन् ।टीकापुर नगरपालिकामा ४७ पदका लागि २ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालय टीकापुरका अनुसार प्रमुख पदमा १२ जना र उप–प्रमुख पदमा ११ जनाको उम्मेदवारी परेको थियो । प्रमुख पदमा नौ जना राजनीतिक दलबाट तथा तीन जना स्वतन्त्र र उप&nd