७७ जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त

काठमाडौं : सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन  गरेको छ।  प्रधानमन्त्री केपी ओली सरकारले यसरी हरेक जिल्लामा जिल्ला अध्यक्ष तोकेको हो।५ दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जिल्ला समिति गठन गर्ने निर्णय गरेको हो।  यो आयोगले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने लक्ष्य लिएको छ।