उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा शुक्रबार गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका हुन् ।  “अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी र व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ ।” खाणले भने, “अर्थतन्त्रलाई महोत्सवले गति निर्माण गर्नेछ ।” उनले विकास निर्माणका काममा उद्योगी र व्यवसायीको निरन्तर सहयोग भइरहेको बताए । गृहमन्त्री खाणले सबै नागरिकको जीवन र